बारा क्रिकेटलाई नेशनल इन्फोटेक कलेजको प्रायोजन
सुनिल गाउँले,सिमरा वीरगन्जको नेशनल इन्फोटेक कलेजले बारा क्रिकेट संघलाई मुख्य प्रायोजन गर्ने भएको छ । वीरगञ्जमा शुक्रवार आयोजित कार्यक्रममा बारा क्रिकेट संघका अध्यक्ष प्रभातकुमार चौरसिया र नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार इन्फोटेक कलेजले बारा क्रिकेट टोलीलाई आर्थिक सहयोगसँगै जर्सी, खेल पोशाक र क्रिकेट सामग्री उपलब्ध गराउनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
