चेल्सीको फराकिलो जित
एजेन्सी – चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई ५-१ ले पराजित गर्दै २०२५/२६ प्रिमियर लिग अभियानको पहिलो जित हात पार्यो । आफ्ना पूर्व मुख्य प्रशिक्षक ग्राहम पोटरमाथि थप दबाब सिर्जना गर्यो। लन्डन स्टेडियममा वार्म-अपको क्रममा कोल पामर घाइते भएपछि चेल्सीले आफ्नो मुख्य खेलाडी गुमाए। छैटौँ मिनेटमा लुकास पाक्वेताको शानदार गोलबाट चेल्सी पछाडि पर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
