SHARE
हाम्रो खेलकुद · शनिबार ७ भौ २०८२ ०१:५१ AM · 1 मिनेट पढाइ

पिएसजीको लगातार दोस्रो जित

एजेन्सी – फाबियन रुइजको एक मात्र गोलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शुक्रवार लिग वानमा अन्जेर्सलाई हराएको छ। पिएसजीले २०२५/२६ लिग वान को पहिलो घरेलु खेलमा अन्जेर्सलाई १-० ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो। पहिलो हाफमा उस्मान डेम्बेलेले पाएको पेनाल्टी अवसर गुमाए पनि लुइस एनरिकको टोलीलाई ५०औँ मिनेटमा फाबियन रुइजको गोलले जिततर्फ डोर्‍यायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद