SHARE
हाम्रो खेलकुद · शनिबार ७ भौ २०८२ ०३:५२ AM · 1 मिनेट पढाइ

ललितपुर क्विन्सलाई आइजिआईको प्रायोजन

काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स लिमिटेड (आइजिआई) ले प्रायोजन गरेको छ। काठमाडौँ स्थित आइजिआईको प्रधान कार्यालयमा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद