आर्सनलको सानदार जित
एजेन्सी – आर्सनललाई प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। भिक्टर ग्योकेरेसले व्यक्तिगत गोलको खाता खोलेको शनिवारको खेलमा आर्सेनलले लिड्स युनाइटेडमाथि ५-० को शानदार जित हासिल गर्यो । तर खेलमा मार्टिन ओडेगार्ड र बुकायो साकाले चोट बेहोरेका छन्। खेल सुरु हुनु अघि एबेरेची एजेलाई एमिरेट्स स्टेडियममा समर्थकमाझ प्रस्तुत गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
