बार्सिलोनाको पुनरागमन जित
एजेन्सी – बार्सिलोनाले स्पेनिस लिगमा शनिवार लेभान्तेसँग २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै ३-२ को जित निकालेको थियो। इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक दिलाएको हो। लेभान्तेले पहिलो हाफमा २-० को अप्रत्याशित अग्रता बनाएको थियो। लेभान्तेका स्ट्राइकर इभान रोमेरोले १५ औं पहिलो गोल गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
