SHARE
हाम्रो खेलकुद · आइबार​ ८ भौ २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

थाइल्याण्डकी दारिन ललितपुर क्विन्समा आबद्ध 

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका लागि थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई आबद्ध गरेको छ । अर्को साता सुरु हुने इडब्लुभीका लागि ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको आइतवार सामाजिक सञ्जाल मार्फत जनायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद