SHARE
हाम्रो खेलकुद · आइबार​ ८ भौ २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

नेपालविरुद्धको पहिलो हाफमा बंगलादेशको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल विरूद्ध बंगलादेशले पहिलो हाफमा २-० को अग्रता बनाएको छ। भुटानको थिम्पुमा जारी खेलमा दुई पटकको विजेता बंगलादेश पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन। नेपालकी गोल किपर लक्ष्मी ओलीले पनि सानदार बचावट गरिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद