SHARE
हाम्रो खेलकुद · आइबार​ ८ भौ २०८२ ०२:०८ PM · 1 मिनेट पढाइ

बंगलादेशसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ। बंगलादेशले नेपाललाई ३-० ले हराएको छ। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति र रेहाले गोल गरे। भुटानको थिम्पुमा भएको खेलमा दुई पटकको विजेता बंलादेशले पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद