SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

वर्षामा बिपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक / पटक पटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलान्चोक-सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ।