SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा

तुलसीपुर । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार