SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ १२:१० PM · 1 मिनेट पढाइ

बजेट सक्ने हतारमा सरकार: २४ दिनमै झन्डै २ खर्ब भुक्तानी, अर्थबाट एकैदिन १७ अर्ब निकासा

काठमाडौं । आर्थिक वर्षको अन्तिम महिना असार सकिन केही दिन मात्र बाँकी रहँदा सरकार बजेट खर्चको दौडमा छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार हिजो (असार २४ गते) मात्रै सरकारले एकैदिन १७ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार