SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ १२:४० PM · 1 मिनेट पढाइ

बालेनले आश्वासन दिएको तिरहुतिया गाछीबाटै न्याय माग्न काठमाडौं हिँडे मिटरब्याज पीडित

जनकपुर । मिटरब्याज पीडितहरूले जनकपुरधामबाट काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन्। बिहीबार जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछी मैदानमा देशका विभिन्न जिल्लाबाट आएका पीडितहरूले न्याय र आफ्ना मागहरूको सम्बोधनको माग गर्दै राजधानी केन्द्रित आन्दोलनको सुरुआत गरेका हुन्। पैदल मार्चको शुभारम्भअघि पीडितहरूले मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका कागजात प्रतीकात्मक रूपमा जलाएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार