SHARE
मकालु खबर · आइबार​ ८ भौ २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

सहकारी ठगीः जीबी राईका जेठानलाई १० लाख धरौटीमा रिहा गर्न आदेश

आजै अदालतमा उपस्थित भएका बमजनको बयान र थुनछेक बहसपछि न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।