SHARE
मकालु खबर · आइबार​ ८ भौ २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकद्वारा विशेष सुविधा घोषणा

कर्जा सुविधाअन्तर्गत अधिकतम रु पाँच करोडसम्मको सीमा रहेकोे घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने बैंकले जनाएको छ । उक्त घर कर्जाका लागि प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने कर्जाको अवधि २० वर्षको हुनेछ ।