मौद्रिक नीतिपछि लगातार दोस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २६०१ बिन्दुमा झर्यो
काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकले घटेको शेयर बजारमा बिहीबार पनि दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २६०१.०२ बिन्दुमा कायम भएको हो। बजारसँगै कारोबार रकममा पनि कमी आएको छ।
