SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

स्टार्टअप वल्र्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

काठमाडौं। द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टर २०२६’ आयोजना गर्न रणनीतिक साझेदारी भएको छ। नेपालमा डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनको गति तीव्र बन्दै गइरहेका बेला युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने उद्देश्यसहित उक्त सम्झौता भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार