SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ १०:४० AM · 1 मिनेट पढाइ

सरकार उम्लिएको दूधजस्तो, अन्तर्राष्ट्रिय फुटबल हेरेर रमाउनु बाहेक नेपालमा खुसी हुने ठाउँ छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिने कार्यकालप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारको अवस्था ‘उम्लिएको दूध’ जस्तै भएको टिप्पणी गरेका छन्। बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सरकारको कामकारबाही अपरिपक्व, अस्थिर र जनअपेक्षाअनुसार हुन नसकेको बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार