SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

ठमेल परिषद् निर्वाचनः सुरक्षा र डिजिटल रूपान्तरण प्रश्रय राजभण्डारीका मुख्य एजेण्डा

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनका सन्दर्भमा आयोजित प्रश्रय राजभण्डारी समावेशी समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारीले आफ्नो समूहका मुख्य एजेण्डा सुरक्षा व्यवस्थापन, डिजिटल ठमेल र व्यवसायीबीच प्रभावकारी सञ्चार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले परिषद्भित्र व्यवसायी र नेतृत्वबीच बलियो सञ्चार प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार