SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

शेयर बजार निरन्तर घटेपछि धितोपत्र बोर्डको आश्वासन : पुँजी बजार सुधारको मार्गचित्र अर्को साता, अफवाहमा नलाग्न लगानीकर्तालाई आग्रह

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार र लगानीकर्ताको बढ्दो असन्तुष्टिबीच नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार सुधारका लागि समयबद्ध कार्ययोजना सहितको विस्तृत मार्गचित्र आगामी साताभित्र सार्वजनिक गर्ने घोषणा गरेको छ। बोर्डले बिहिबार (आज) र विज्ञप्ति जारी गर्दै पछिल्लो समय धितोपत्र बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट आएका गुनासाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार