SHARE
मकालु खबर · आइबार​ ८ भौ २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

यसरी पूजाआराधाना गरिसकेपछि घरमा तयार गरिएका खानाका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याएपछि मात्रै व्रतालुले खाने गर्दछन् ।