SHARE
मकालु खबर · आइबार​ ८ भौ २०८२ ०३:४४ PM · 1 मिनेट पढाइ

सक्रिय बाल क्लब पोखरिया मा.वि.द्वारा टिबी सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

यस अवसरमा क्लब संरक्षक रीता पाठक दाहालको निरन्तर सहयोग तथा विद्यालय प्रशासनको सहकार्यप्रति विशेष आभार व्यक्त गरिएको छ ।