SHARE
मकालु खबर · आइबार​ ८ भौ २०८२ ०३:५४ PM · 1 मिनेट पढाइ

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो : शङ्कर पोखरेल

पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उनले पार्टीमा बहुपदीयको अर्थ बहु गुट हुनु नभएको स्पष्ट पारे ।