SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

मौद्रिक नीतिको प्रभावकारी कार्यन्वयन भए अर्थतन्त्र चलायमान हुन्छ : निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यन्व्यनको पाटो प्रभावकारी हुनुपर्ने बताएका छन् । आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको तर कार्यन्व्यन पाटो थप प्रभावकारी हुनुपर्ने मल्लको भनाई छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार