SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

बाह्र वर्षपछि बन्ने भयो ढल्केबर–हेटौँडा प्रसारण लाइन, ३ हजार मेगावाटसम्म विद्युत् निर्यातको आधार तयार

काठमाडौं । सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ। बुधबारको मन्त्रिपरिषद्को निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार