सरकारी निकायमा आपसी लेनदेनमा संलग्न ६६६ जना बिचौलिया नियन्त्रणमा, १७० विरुद्ध मुद्दा
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वर्तमान सरकारले गठन भएको एकसय दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवा विस्तारमा उल्लेख्य काम गरेको दाबी गरेका छन् ।
