SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

सुशासनमाथि सांसद हमालको प्रश्नः ‘हाइवे एक्सप्रेसमा सरकार, चालक को ?’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले वर्तमान सरकार विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन्। उनले सरकारको निर्णय प्रक्रिया स्वतन्त्र छ कि छैन भन्ने प्रश्न उठाउँदै ‘हाइवे एक्सप्रेसमा गुडिरहेको सरकारको गाडी कतै अटो ड्राइभमा त छैन ?’ भन्दै कटाक्ष गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार