SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माविलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले श्री जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक उपकरण हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकले विद्यालयमा अभिभावक प्रतीक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयलाई आवश्यक सेतो पाटी उपलब्ध गराएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार