SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा बाजुराका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन सहयोग

काठमाडौं। कुमारी बैंक लिमिटेडले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका छ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार