SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

चौथो दिन पनि ओरालो लाग्यो सुनचाँदीको मूल्य, आज २४ सय रुपैयाँले सस्तियो सुन

काठमाडौं । स्थानीय बजारमा लगातार चौथो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार सुन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ तोकिएको छ। बुधबार एक तोला सुन दुई लाख ८७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार