SHARE
कर्पोरेट समाचार · मङगलबार १३ जेठ २०८२ ११:४५ AM · 1 मिनेट पढाइ

मानव अधिकार आयोगका सिफारिसको कार्यान्वयन न्यून, एक वर्षमा ५८ वटा उजुरी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारलाई कार्यान्वयनका लागि आयोगले गरेका सिफारिसहरु कार्यान्वयन निकै नै न्युन भएको बताएका छन् । आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा उनले कारबाहीका लागि गरिएका सिफारिस धेरै कार्यान्वयन नभएका बताएका । उनले आयोगबाट गरिएका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाउने विचार व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार