SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन आचार्य नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको असार २४ गते बसेको बैठकले आचार्यलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकका अनुसार आचार्यको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार