SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

शाओमी प्रयोगकर्ताका लागि काठमाडौंमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । शाओमीले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसको छैटौं तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन तथा अन्य आइओटी उपकरणहरूको मर्मत, सेवा र प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार