SHARE
अर्थ-डबली · बिहीबार २५ असार २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनालाई सरकारले दियो रु ६ अर्बभन्दा बढी बजेट

दमौली / तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ ।