SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

सयदिन कटेपछि प्रधानमन्त्रीको प्राथमिकता निजि क्षेत्र तर्फ,आज निर्माण व्यवसायीसँग संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले निर्माण क्षेत्रका समस्या, व्यावहारिक चुनौती र तिनको समाधानका उपायबारे आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग प्रत्यक्ष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा निर्माण व्यवसायीले भोगिरहेका कठिनाइ, आयोजना कार्यान्वयनमा देखिएका अवरोध तथा सरकारले लिनुपर्ने नीतिगत सहजीकरणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार