२४ घण्टामा ट्राफिक कारबाहीबाट १८ लाखबढी राजस्व सङ्कलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० रूपैयाँ राजस्व दाखिला भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
