SHARE
अर्थ-डबली · बिहीबार २५ असार २०८३ ०२:०३ AM · 1 मिनेट पढाइ

खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा कृषि मन्त्री के भन्छिन् ?

काठमाडौँ / कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।