SHARE
अर्थ-डबली · बिहीबार २५ असार २०८३ ०२:०९ AM · 1 मिनेट पढाइ

भेरी–बबईको प्रगति ७० प्रतिशत, बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

काँक्रेविहार / राष्ट्रिय गौरवको भेरीबबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ