SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

महानगरमा अत्याधुनिक खाद्य प्रयोगशाला सञ्चालन, अनुगमन थप प्रभावकारी हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउन अत्याधुनिक खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बुधबार प्रयोगशालाको उद्घाटन गर्दै यसबाट खाद्य गुणस्तर परीक्षण र अनुगमनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार