SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

टिकटकले नेपालबाट प्रयोगकर्ताको १९ लाख ६१ हजार भिडियो हटायो

काठमाडौं। टिकटकले सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) मा नेपालबाट कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने १९ लाख ६१ हजार ६९८ वटा भिडियो हटाएको जनाएको छ। टिकटकले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार हटाइएका भिडियो नेपालमा सो अवधिमा अपलोड भएका कुल भिडियोको करिब ०.४ प्रतिशत हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार