SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

विदेशी सम्बन्धन लिएका कलेजमा कडाइ, अब शीर्ष १ हजार विश्वविद्यालयसँग मात्रै सम्बन्धन लिन पाइने

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका कलेजको नियमन तथा गुणस्तर सुधारका लागि नयाँ मापदण्ड लागू गर्ने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३ बुधबार मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि विदेशी सम्बन्धन प्राप्त कलेजका लागि थप कडा व्यवस्था लागू हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार