यी हुन् मन्त्रिपरिषद् बैठककाे निर्णयहरू ?
काठमाडौँ / सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
