SHARE
कर्पोरेट समाचार · मङगलबार १३ जेठ २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

बजेटअघि सांसदलाई क्रसर व्यवसायीको सुझाव: उद्योग चल्न दिनुहोस्, राज्यलाई फाइदा हुन्छ

काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने पूर्वसन्ध्यामा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले संघीय संसदका विभिन्न समितिका सभापतिहरूसँग भेटघाट गरी क्रसर उद्योगसम्बन्धी समस्याहरूको समाधानका लागि सरकारलाई स्पष्ट सन्देश दिन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार