SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ ।