SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

आन्तरिक विवाद मत्थर पार्दै कोशी सरकारको बजेट पारित

विराटनगर / सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको