SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमनका लागि एकीकृत डिजिटल पोर्टल सञ्चालनमा

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल