SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

पोखरा । पर्यटकीय नगरी पोखरामा सञ्चालन भइरहेको बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। गत जेठ महिनामा बञ्जीजम्प गर्ने ५०० जनामध्ये करिब ५० प्रतिशत भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिले जनाएको छ। कम्पनीका अध्यक्ष दुर्गादत्त खरेलका अनुसार एक महिनामै बञ्जीजम्पबाट ३७ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार