SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

अर्बौंको विमानस्थल, यात्रुविहीन उडान : किन चल्न सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?

भैरहवा । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनमार्ग सबै तयारी अवस्थामा छन् तर यात्रुहरूको भीड छैन । कहिलेकाहीँ चार्टर उडान आउँछ, केही यात्रु ओर्लिन्छन् र फेरि तिनै उक्त विमानमा चढेर फर्किन्छन् अनि फेरि विमानस्थल पहिलेकै सन्नाटामा फर्किन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार