उखु किसानले करिब १३ करोड रुपियाँ अनुदान पाउँदै
बिकास अधिकारीपश्चिम नवलपरासी, असार २४ गते । सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा उखुको उत्पादन प्रोत्साहन बापत किसानले पाउनुपर्ने अनुदान रकम निकासा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
