SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज (बुधबार) दिउँसो ३ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ। बैठकमा समसामयिक सरकारी विषय, विभिन्न नीतिगत निर्णय तथा मन्त्रालयबाट प्रस्तुत एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार